Google Classroom
GeoGebraGeoGebra Classroom

Unit Circle for Trigonometric Function

Radius को मान 1 भएको circle लाई unit circle भनिन्छ। Trigonometry मा unit circle को ज्यादै महत्व छ। यसबाट trigonometry का तिनवटा standard ratio हरु sin, cos र tan को 00 देखि 3600 को मान पत्ता लगाउन सकिन्छ । यसैबाट trigonometric ratio को quadrant सम्बन्धि नियम पनि पत्ता लगाउन सकिन्छ । जस्तै 1.  कोण दिएमा त्यसको corresponding  sin, cos र tan को मान पत्ता लगाउन सकिन्छ 2.  sin, cos र tan को मान दिएमा त्यसको corresponding कोण पत्ता लगाउन सकिन्छ 3.  कोण दिएमा त्यसको corresponding quadrant पत्ता लगाउन सकिन्छ 4.  Radian मा कोण पत्ता लगाउन सकिन्छ तलको slider चलाएर हेर्नुहोस !