Word Problem Sets
Objective
यो Activity गरेपछि विधार्थीहरु Intersection नदिएको , प्रतिशित र अंक मिसाएर दिएको समुह (Set) पाठ का प्रश्न भेन चित्र को प्रयोग गरि समाधान गर्न सक्ने छन |
User Guideline:
- Applet मा रहेका Button को काम निम्नानुसार रहेको छ:-
- New Question= प्रश्न मा रहेका बिषयहरु(subjects) परिवर्तन गर्न
- START = Solution Start गर्न
- NEXT= Solution को अर्को स्टेप ल्याउन
- PREVIOUS =अघिलो स्टेप मा फर्कन
- प्यारा भैबहिनिहरु तल दिएको अप्प्लेट कम्तिमा पनि ५ पटक गरिसकेपछि तल दिएकाे MCQ गर्नुहोला |
Multiple Choice Question
In a Group of 100 students, 68 like football game, 60 like volleyball game and 2 don't like any of the games. Find the number of students who like both games?